तीज गीतमा पाँच गायिक

काठमाडौं । गायिका अनिता चलाउनेले अन्य पाँच गायिकाको साथमा तीज भाका ल्याएकी छन् । उनलाई सात दिने गायिकामा एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी र बेनिशा पौडेल छन् । एक्लैभन्दा पनि तीज समूहमा गाइने भएकाले पाँच जनाको स्वरमा रेकर्ड गरिएको अनिता बताउँछिन् ।

भिडियो गीतमा पनि पाँचै गायिका देखिएका छन् । जसमा प्रथम ‘मिस नेपाल’ रुवि राणा र निश्मा घिमिरेको पनि नृत्य छ । दीपक शर्माले लेखेको गीतमा संगीत पनि उनकै हो । गम्भीर विष्टले निर्देशन गरेको भिडियो गीतमा सुबोल थापाको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र नवीन निरौलाको सम्पादन तथा रङ संयोजन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड रुपैयाँ