रौतहटमा कार दुर्घटना, चार भारतीय नागरिककाे मृत्यु

सांकेतिक तस्वीर

रौतहट । रौतहटको यमुनामाई गाउँपालिकास्थित भारतीय कार दुर्घटना भएको छ ।

भारतीय नम्बर प्लेट युके१२सी २९०० कार शनिबार राति १० बजेतिर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको एसपी विनोद घिमिरेले जानकारी दिए ।

उनका अनुसार कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा फेला परेको हो । ज्यान गुमाउनेको नाम खुल्न बाँकी छ ।

तपाइको प्रतिक्रिया
(Visited 420 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ