लालपूर्जा माग गर्दै काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म संयुक्त राष्ट्रिय मोर्चाको अगुवाइमा विरोध प्रर्दशन गर्दै सुकुम्बासी । बसोवासको आधारमा लालपूर्जा वितरण तथा स्थायी विकल्प बिनाको उठिबास सदाका लागी बन्द गर्नुपर्ने माग सहित प्रर्दशन गरिएको छ । । तस्विरहरु ः सत्यन श्रेष्ठ




तपाइको प्रतिक्रिया
(Visited 319 times, 1 visits today)






