‘मुन्नी’लाई खुसी हुन खास कारण चाहिदैन (फोटोफिचर)

काठमाडौं । पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त छिन् प्रियना आचार्य । हाँस्य श्रृङ्खला ‘सक्किगोनी’मा अभिनय गरेपछि ‘मुन्नी’को रुपमा चिनिएकी प्रियना अहिलेकी व्यस्त मोडलको रुपमा चिनिन्छिन् ।

अध्ययनका लागि ८ वर्ष बेलायत बसेकी मुन्नीको अभिनय यात्रा नाटकबाट सुरु भएको थियो । बेलायतमा अध्ययन गर्दा पनि केही नाटकमा अभिनय गरेकी मुन्नीले बेलायतमै पनि राम्रै जागिर पाउथिन् । तर, बेलायतको सुकिलो शहरमा रहँदा पनि नेपालकै यादले सताइरह्यो ।

‘बेलायतीहरुको मेसिन जस्तो जिन्दगीमा मैले खुसी भेट्दै भेटिन ।’ नेपाल फर्किनुको कारणका विषयमा भनिन् । अहिले उनी आफ्नै काममा मज्जाले रमाइरहेकी छिन् । भन्छिन् ‘मलाई खुसी हुनका लागि खास कारण चाहिदैन ।’ हेरौं केही तस्विर

तपाइको प्रतिक्रिया
(Visited 410 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ