स्वास्थ राज्यमन्त्री वलीले ‘मेराे पोई खै’ भन्दै हातपात गरेपछि…

फाइल फाेटाे

काठमाडाैं । महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको छ ।

पूर्वप्रेमी एकराज बस्नेतकाे घरमा छिरेर अभद्र व्यवहार गरेपछि उनलाइ प्रहरीले नियन्रणमा लिएकाे थियाे । बिहान करिब ८ बजे राज्यमन्त्री वलीले बस्नेतकाे घरमा छिरेर ‘मेराे पाेइ खै’ भन्दै हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 636 times, 1 visits today)

epaper

ताजा समाचार

आरसीबी लगातार दोस्रो पटक आईपीएल च्याम्पियन