एकैपटक २ सय २४ जिल्ला न्यायाधीशको सरुवा, काठमाडौंमा मात्रै २२ जना

काठमाडौं । न्याय परिषद्ले २ सय २४ जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ।  परिषद्को मंगलबार बसेको बैठकले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो । जिल्ला अदालत चितवनमा कार्यरत केशवप्रसाद अधिकारीलगायत २२ जना न्यायाधीश काठमाडौंमा सरुवा भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 413 times, 1 visits today)

epaper

ताजा समाचार

‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’