थापाथलीको सुकुमवासी बस्ती खाली, गैरीगाउँमा भत्काउन सुरु

काठमाडौं । थापाथलीपछि काठमाडौंको गैरीगाउँस्थित नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचना पनि हटाउन सुरु गरिएको छ ।

शनिबार बिहानबाट सरकारले काठमाडौंका मुख्य सुकुमवासी बस्ती खाली गराउन थालेकोमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरीसमेतको सहयोगमा गैरीगाउँका सुकुमवासी बस्तीका संरचना हटाउन थालिएको हो ।

यसअघि त्यहाँ बसेका सुममवासी आफैले सामान सारेका थिए । सामान सार्न प्रहरीले पनि उनीहरुलाई सहयोग गरेको थियो । सामान सारिसकेपछि त्यहाँ बनेका संरचना हटाउन सुरु गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ :चार परिवारलाई कीर्तिपुर पठाइयो