५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सांकेतिक तस्वीर

उदयपुर । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चौदण्डीगढी नगरपालिका-७ बस्ने ४७ वर्षीय कुल बहादुर बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बेल्टाबाट खटिएको प्रहरीले ५ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा उनलाई पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

epaper

ताजा समाचार

हुम्लाको बौल्यानामा खानेपानी समस्या