बुटवल । रुपन्देही १ मा १३३४ मतको गणना हुँदा एमालेका छबिलाल विश्वकर्माले अग्रता लिएका छन् । विश्वकर्मालाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पछ्याएका छन् ।
विश्वकर्माले २९२ मत प्राप्त गर्दा भुसालले २५५ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीको २२४ र जनमत पार्टीका कैलाश गुरुङले २३० मत पाएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 373 times, 1 visits today)






