काठमाडौं । कोरोना भाइरसको संक्रमण’bout अनावश्यक प्रचार गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
कोरोनाको कारण एक जनाको मृत्यु भयो तर अस्पतालले घटना लुकायो भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेको अभियोगमा ति युवा पक्राउ परेका हुन् ।
रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)






