बाजुरामा प्रतिनिधि सभामा कांग्रेसका बद्री पाण्डे निर्वाचित

बाजुरा । बाजुरामा प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डे विजय भएका छन् ।

नेपाली काङ्ग्रेस सह महामन्त्री तथा प्रतिनिधि सभा सदस्य पाण्डे ३१ हजार ७ सय ८९ मतले विजय भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्ण बहादुर थापा २६ हजार २ सय ४८ मत पाए।

तपाइको प्रतिक्रिया
(Visited 854 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री बालेन कालो चस्मा लगाएर संसदमा प्रस्तुत हुने