अब लकडाउन बढ्छ कि बढ्दैन ? आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा मुलुकभर लगाइएको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्ने एजेन्डा तय भएको छ ।
सरकारले २५ चैतसम्म लकडाउन घोषणा गरेको छ । कोरोना भाइरस संक्रिमत व्यक्ति खासै नदेखिएको अवस्थामा यसलाई निरन्तरता दिने नदिने ’boutमा पनि मन्त्रिपरिषदमा छलफल हुने भएको छ ।

स्वास्थ्य सामाग्री खरिदको विषय अहिले विवादित बनेको छ । यो सम्बन्धमा पनि आजको बैठकमा छलफल हुनेछ । अन्य नियमित एजेण्डामाथि छलफल गरिने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

epaper

ताजा समाचार

शाहरुखसँग नागार्जुन भिड्दै