काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन । उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको प्रधानमन्त्री ओलीको सचिवालयकाले जानकरी दिएको छ ।
हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले जानकारी दिएका छन । प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका उनले जानकारी दिएका छन ।
तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)