दैलेखमा भेटियो पेट्रोलियम पदार्थ, अब ब्यावसायिक उत्खन्न हुने

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थ पत्ता लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको भैरवी गाउँपालिकामा पेट्रोलियम पदार्थ पत्ता लगाएको जानकारी दिएका हुन् । 

जसको नमुना परिक्षण गरी ब्यवसायिक उत्खनन गरिने उनले जानकारी दिएका छन । ‘दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खननको कामलाई अघि बढाइने छ।’ 

तपाइको प्रतिक्रिया
(Visited 367 times, 1 visits today)

epaper

ताजा समाचार

बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन