काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्ने प्रहरीको माग जिल्ला अदालत भक्तपुरले अस्वीकार गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार सरकारी वकिलको कार्यालयमार्फत प्रसाईंलाई सात दिन हिरासतमा राख्न अनुमति माग गर्दै अदालतमा उपस्थित गराएको थियो । तर अदालतले म्याद थपको अनुमति नदिँदै उनलाई थुनामा नराख्न आदेश दिएको हो ।
प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरले आइतबार राति आफ्नै निवासबाट पक्राउ गरेको थियो । यसैबीच, पक्राउविरुद्ध प्रसाईंकी पत्नी उमा प्रसाईंले सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन् ।
तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)
सम्बन्धित समाचार
देउवाको सन्देशः ‘लोकतन्त्रमाथि दबाब सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य छैन’
सर्वोच्चका ३ न्यायाधीशलाई राजीनामा दिन दबाब, महाभियोगको धम्की !
सर्वोच्च अदालतका ४ न्यायाधीशविरुद्ध महाअभियोगको तयारी, ६८ सांसदको हस्ताक्षर, मस्यौदा तयार
एमाले र नेकपाबीच तीनबुँदे सहमति
कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा
एमाले–नेकपा समीकरणपछि कांग्रेसले गर्यो सातै प्रदेशका नेतासँग परामर्श
प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो
कांग्रेस पूर्वसभापति देउवा २३ साउनमा फर्किने






