टेकु अस्पतालमा थप २० शैया आइसीयू सञ्चालनमा ल्याइदैं

 

 काठमाडौं । शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोना भाइरस (कोभिड १९) लाई मध्येनजर गर्दै थप २० शैया आइसीयू सञ्चालनमा ल्याउने तयारी थालेको छ ।

अस्पतालले कोरोना भाइरस संक्रमितलाई मध्येनजर गर्दै थप २० शैया सञ्चालनमा ल्याउन थालेको अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले जानकारी दिए । हाल भौतिक संरचनाको काम भइरहेको टेकु अस्पतालले जनाएको छ । हाल टेकु अस्पतालमा ५ आइसोलेसन वार्ड र तीन आइसीयू कक्ष रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम