३७ एसपीको पदस्थापन (सूचीसहित)

काठमाडौँ । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट बढुवा भएका ३७ प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै ३७ एसपीको पदस्थापन’bout जानकारी गराएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन