प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा बिशेष सम्बोधन

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनि प्रदेश सभामा बिशेष सम्बोधन गरेका छन् । आज मात्रै दाङ पुगेका प्रधानमन्त्री ओलीले अहिले सो सभालाइ सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भए पछि ओलीले कुनै प्रदेशसभामा गरेको यो पहिलो सम्बोधन हो । सम्बोधन जारी छ । 

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो कर्णाली प्रदेश, होला त घोषित मितिमै ?