गुल्मीमा ९ जनाको -यापिड टेस्ट नेगेटिभ

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा देशका विभिन्न ठाउँबाट आएकाहरुको आडिटी परिक्षण नेगेटिभ आएको छ । गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा रहेका ९ जनाको परिक्षण गरिएको थियो । तीमध्ये चितवनबाट आएका ४ जनालाई चन्द्रकोट क्याम्पसमा व्यवस्थापन गरिएको थियो ।

हेटौडाबाट आएका ३ जनालाई ग्वाघास्थित महिला समुह तथा बुटबलबाट आएका दुईजनालाई वडा नम्बर १ को महिला भवनमा व्यवस्थापन गरिएको थियो । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिएको थियो । तर रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमुक्त गरिएको गाउँपालिका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 141 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनकाे निर्णय : एमालेसँग भएको तालमेल अमान्य