बारा । बारामा विवाद हुदाँ १२ जना सामान्य घाईते भएका छन । विश्रामपुर गाउपालिका वडा नम्वर ४ बलिरामपुरमा स्थानियवासी र भारतिय सीमा सुरक्षा जवान बिच विवाद हुदाँ १२ जना घाईते भएका हुन ।
आफनो खेतमा खेतमा मंगलवार बाली हेर्न जाँदा भारतिय सीमा सुरक्षा बल एसएसबीका जवानले नेपाली नागरिकको खेतमै आएर अक्रमण गरेका थिए ।
एसएसबीले स्थानियलाई आक्रमण गरेको थाहा पाएपछि के भयो भन्दै अन्य स्थानिय पनि खेतमा पुगे त्यही बेला सिमा पारी महदेवा गाउका व्यक्तिहरु लाठी बोकेर आए र आक्रमण गर्न थाले ।
महदेवा गाउँसँग टाँसिएको दशगाजामा रहेको आफनोे खेतमा काम गर्न गएको बेला बिबादमा दुई जना गम्भिर र १० जनाको हात खुटामा सामान्य चोट लागेको विश्रामपुर ४ का वडाध्यक्ष मदन यादवले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)






