५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मादी नगरपालिका–७ बाघा बस्ने २५ वर्षीय पसाङ शेर्पालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ ।
पसाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
झापामा हुरी र वर्षाले केराखेती नष्ट
वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान
पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
खोटेहाङ गाउँपालिकाद्वारा उत्कृष्ट कृषक, विद्यार्थी, शिक्षक र कर्मचारीलगायत २७ पुरस्कृत
सुपारीखेतीमा इलामका किसानको लगाव
धनकुटामा ५ स्रष्टा सम्मानित
जन्तेढुङ्गा गाउँपालिकाद्वारा कर्मचारी र विद्यार्थी पुरस्कृत





