नेकपा एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक  जारी रहेको छ। एमालेले सोमबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाईएको सचिवालय बैठक केही ढिलो गरि सुरू भएको हो ।

प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमकमा अनुसार सचिवालय बैठकमा मुलुकको राजनीतिक परिस्थिति, सरकारको काम’bout छलफल हुनेछ। साथै, लाेकतन्त्र दिवस अर्थात बैशाख ११ मा हुन लागेकाे युवा भेलाका तयारीका ’boutमा पनि छलफल हुने छ । 

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका