नेपाल आज पुनः हङकङसँग भिडँदै

काठमाडाैं । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार तेस्राे खेल खेल्दैछ । जसअनुसार तेस्राे खेलमा नेपालले मंगलबार हङकङ- चीनसँग खेल्नेछ । हङकङसँग भने याे दाेस्राे खेल हाे ।

आइसीसी महिला टी-२०

थाइल्यान्डमा जारी क्वालिफायर खेलकाे पहिलाे दिन खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएकाे हाे । खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडे‌का थिए । तर, दाेस्राे खेलमा नेपाल बहराइनसँग भिडन पुगेकाे थियाे । जसलाइ ९ बिकेटले पराजित गरेकाे थियाे ।

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो ९उपकप्तान०, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ