Friday, July 23, 2021
Homeराजनीतिसरकारलाई गगन थापाको प्रश्न : पश्चातापमात्रै गर्ने की प्रतिवाद गर्ने ?

सरकारलाई गगन थापाको प्रश्न : पश्चातापमात्रै गर्ने की प्रतिवाद गर्ने ?

,

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सांसद गगनकुमार थापाले सिमानाका बारेमा सरकारले पश्चाताप मात्रै गर्ने की प्रतिवाद गर्ने भनेर प्रश्न गरेका छन ।

प्रतिनिधिसभाको बैठकमा आइतबार बोल्दै उन्ले नेपाली भूमिमा भारतले सडक निर्माण गरेकोप्रति निन्दा र भत्सर्ना गर्दै त्यसको प्रतिवाद गर्न आग्रह गरेका हुन । सो क्रममा थापाले भारतको दादागिरी र त्यसमा चीनको न्यानो साथको प्रतिरोध गर्न सारा नेपालीलाई लिएर सिंगो नेपाली काँग्रेस सवैभन्दा अगाडी रहने पनि बताए ।

केही समय अगाडी रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले त्यस क्षेत्रको भ्रमण गर्दा पनि केही थाहा नपाएजस्तो गरेकोप्रति उनले आक्रोश समेत व्यक्त गरे। थापाले त्यस भ्रमणलाई तिर्थयात्रा थियो ? भनेर रक्षामन्त्री पोखरेललाइ प्रश्न पनि गरेका छन ।

Loading comments...

आजको समाचार

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

  भक्तपुर ।   भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर...

सरकारको काममा सहजीकरण गर्न बन्यो कार्यदल

काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सरकार आबद्ध गठबन्धनमा रहेका दलहरूको कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल...

शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रासँग ७० पोर्न फिल्म

मुम्बई । बलिउड फिल्म निर्माता तथा अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्राको समूहले ठूलो मात्रामा पोर्न फिल्म बनाएर पोर्न फिल्मको व्यवसाय सञ्चालन गरेको प्रहरीले...

प्रदेश लोकसेवा आयोगका चुनौतीहरू

सार्वजनिक प्रशासनमा योग्य कर्मचारीको निष्पक्ष छनोटको भूमिका गहन र अहं रहेको हुन्छ । सरकारी निकायमा कर्मचारी भर्ना मनोमानीढंग (स्पोइल सिस्टम, लुटतन्त्र)मा र विधिसम्मत गरी...

पैसाको लोभमा आफ्नै साथीको हत्या

  चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी...

साताका लोकप्रिय समाचार

जनमोर्चाका शाही प्रदेश मामिला सभापति चयन

  पोखरा । सांसद खिमविक्रम शाही गण्डकी प्रदेशको प्रदेश मामिला समिति सभापतिमा चयन भएका छन् । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध परेको अविश्वासको मतविभाजनको दिन वैशाख...

सोमपालले चितवनको कप्तानी गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर सोमपाल कामीले आगमी असोजमा हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सको कप्तानी गर्ने...

११ खर्ब ८० अर्ब रुपैयाँ मात्र खर्च, विकास बजेट २ खर्ब २८ अर्ब मात्रै

काठमाडौं । गत आर्थिक वर्ष २०७७-७८ को बजेटमा राखिएको अधिकांश लक्ष्य भेट्टाउन नसकेको सरकारले एक वर्षमा जम्मा ११ खर्ब ८० अर्ब रुपैयाँ मात्र बजेट...

सरकारको काममा सहजीकरण गर्न बन्यो कार्यदल

काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सरकार आबद्ध गठबन्धनमा रहेका दलहरूको कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल...

ट्रेन्डिङ

अछाममा बस दुर्घटना हुँदा एकको मृत्यु, १७ यात्रु घाइते

डोटी । अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै...

अध्यादेश कि संसद् अधिवेशनको आह्वान ?

संविधानतः संसद्को अधिवेशनको आयोजना ६ महिनाभित्र गरिसक्नुपर्दछ । संविधानको धारा ९३ मा एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?