यतिसम्म बन्याे कीर्तिपुर क्रिकेट रंगशाला (फाेटाेफिचर)

काठमाडौं । किर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम चलिरहेको छ । प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ३०० दिनमा क्रिकेट मैदान बनाउने घोषणा गरेको केपी ओली सरकारको प्रतिबद्दता अनुसार धमाधम क्रिकेट मैदान बनिरहेको हो ।

सो क्रिकेट मैदान समयमा सक्ने भनिए पनि कानुनी र प्राबिधिक झन्झटले केही समय ढिला हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हालै केही तस्विर सार्बजनिक गरेकाे छ । 


 

तपाइको प्रतिक्रिया
(Visited 301 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ