कपिलवस्तुमा स्वास्थ्यकर्मीलाई देखियो कोरोना संक्रमण

कपिलवस्तु । कपिलवस्तुमा आज संक्रमण पुष्टि भएका ८ जनामध्ये एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण भएको खुलेको छ । कपिलवस्तु नगरपालिका वडा १ की २५ वर्षीया महिला स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

अस्पतालमा उनीसहित केही स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 362 times, 1 visits today)

epaper

ताजा समाचार

चेसका आईएम र जीएम हामी कहिले बनाउँछौं ?