श्रद्धा सुमन

राजधानी न्युज पब्लिकेसन प्रालिका संस्थापक अध्यक्ष तथा संविधानसभा सदस्य स्वर्गीय महेन्द्र शेरचनको चौथो पुण्यतिथिमा राजधानी दैनिकको कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा श्रद्धाञ्जली अर्पण गर्दै राजधानी दैनिकका प्रबन्ध निर्देशक आशिष शेरचन । शेरचनको २ भदौ २०७८ मा निधन भएको थियो । तस्बिरः राजधानी

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : ९८७ को शव फेला, ३ हजार ९१६ जना सम्पर्कविहीन