अरनिको पाँडे ४ दिन थुनामा

काठमाडौ‌ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडे चार दिन हिरासतमा बस्ने भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले उनलाई  चार दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न दिन अनुमति दिएकाले उनी चार दिन थुनामा रहने भएका हुन् ।

पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुर्व्यवहार गरेको ‍आरोप लगाए पछि हिजो उनी पक्राउ परेका थिए । उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् । 

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे