काठमाडौं । भारतमा जारी त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको आफ्नो पहिलो खेलमा नेपाल इरानसँग ३-० गोल अन्तरले पराजित भएको छ ।
शिलोङस्थित जवाहरलाल नेहरु मैदानमा भएको खेलको पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा पराजित हुन पुग्यो ।
यो जितपछि इरानले ६ अङ्क बनाउदै तीन देश सम्मिलित प्रतियोगिताको उपाधि जितेको छ । यसअघि भएको पहिलो खेलमा इरानले भारतलाई पराजित गरेको थियो । अब नेपालले अन्तिम खेल सोमबार भारतसँग खेल्नेछ ।
तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)
सम्बन्धित समाचार
विश्वविख्यात धावक केन्याका जोन केलाई नेपालगन्जमा
युएइविरुद्ध नेपालको रोमाञ्चक जीत
सङ्खुवासभामा छैटौँ मानेभञ्याङ कप फुटबल हुने
ओमानलाई पराजित गर्दै नेपाल उपाधि नजिक
कर्णाली खेलकुद विकास परिषद् नियुक्तिसम्बन्धी निर्णय बदर
नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गरिदै
सङ्खुवासभामा छैटौँ मानेभञ्याङ कप फुटबल उपाधि सभापोखरीलाई
११ जुन २०२६ सुरु हुँदै छ, फिफा विश्वकप






