बेमौसमी वर्षाले मोरङको धानबालीमा क्षति

बिहिबार बिहानदेखि परेको अविरल वर्षाले जिल्लाको प्रमुख मानिने धानबालीमा क्षति पुर्‍याएको छ । वर्षाका कारण भित्र्याउन तयार भएको धानबालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् । सुन्दरहरैचा नगरपालिका- ५ गुराँस एकता टोलको धानबाली यतिबेला जलमय बनेको छ । तस्वीर : योगेन्द्र योगी 

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

epaper

ताजा समाचार

अमेरिकी डलर थोरै मजबुत बन्दा अन्य विदेशी मुद्राको अवस्था के छ ?