काठमाडौं । नेपाली चलचित्र क्षेत्रका दिग्गज एवं लोकप्रिय अभिनेता सुनिल थापाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा राखिएको छ। बोर्डमा चलचित्रकर्मी, कलाकार, राजनीतिज्ञ र उनका शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको छ। विभिन्न क्षेत्रका व्यक्तित्वहरूले बोर्ड पुगेर उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।








तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)






