प्रदेश २ का थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । प्रदेश २ अन्तर्गतका ६ जिल्लामा आज ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । धनुषामा सबैभन्दा बढी २९, महोत्तरीमा १७, सप्तरीमा १४, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा दुई जनाको गरी ७६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
ओलीको गृहनगर दमकमा एमाले पराजित