रास्वपाको बाचापत्र सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो बाचापत्र सार्वजनिक गरेको छ । बिहीबार सुर्खेतमा आयोजित कार्यक्रममार्फत पार्टीले आफ्नो बाचापत्र सार्वजनिक गरेका हुन् ।

पार्टीका उपसभापति स्वर्णिम वाग्लेले बाचापत्र सार्वजनिक गर्दै पार्टीले सरकारमा के गर्न भन्ने’bout विस्तृतमा जानकारी गराए । उनले फागुन २१ को निर्वाचन एक थान चुनावमात्रै नभएको भन्दै फागुन २१ पछि देशले आमुल सुधारको यात्रा तय गर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको मतदान सकियो