रास्वपा सभापति लामिछानेले गरे मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।

उनले काठमाडौं–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको केन्द्रमा मतदान गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलद्वारा शनिबार एकसाथ तीन अध्यादेश जारी