कञ्चनपुरमा २ बजेसम्म ४२ प्रतिशत मतदान

मतदान गरेर फर्किदै स्थानीय ८० वर्षीया मङरी डङौरा

कञ्चनपुर । कञ्चनपुर जिल्लामा दिउँसो २:०० बजेसम्म ४२ प्रतिशत मतदान भएको छ। जिल्लाभर कुल ३ लाख १४ हजार ३८५ मतदातामध्ये १ लाख ३१ हजार ५७७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन क्षेत्र–१
जम्मा मतदाता: १,०१,७२४
खसेको मत: ४२,९१२
– महिला २२,५२७
– पुरुष २०,३८५

निर्वाचन क्षेत्र–२
जम्मा मतदाता: १,०९,५७४
खसेको मत ४७,०४५
– महिला २४,९४५
– पुरुष २२,१००

निर्वाचन क्षेत्र–३
जम्मा मतदाता: १,०३,०८७
खसेको मत ४१,६२०
– महिला २२,३२१
– पुरुष १९,२९९

जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा जारी रहेको जनाइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

दाम उठ्यो, हिसाब छुट्यो—३८ लाख कसरी फुट्यो?