गुल्मी । गुल्मीमा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ निवासी २१ बर्षिय दिपजन दर्लामीको मृत्यु भएको हो । आइतबार ५६ बर्षिय डम्बर दर्लामीसँगै दिपजन पनि माछा मार्न गएका थिए ।
तर डम्बर नफर्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सोमबार स्थानीय र प्रहरीको संयुक्त टोलीले डम्बरलाई बडिगार्ड खोलाको उपल्लो राथे स्थित कोप्चेरामा पानीमा डुबेको अवस्थामा फेला पारेका थिए ।
घटना’bout थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायण अधिकारीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)






