काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । निर्वाचनमा पराजय भोगेका उनले निर्वाचन आयोगलाई खर्च विवरण बुझाएका छन् । बुझाएको विवरणमा उनले २८ लाख ७ हजार १ सय खर्च भएको उल्लेख गरेका छन् ।
विवरण अनुसार उनले सबैभन्दा धेरै ८ लाख ९७ हजार बढी रकम इन्धनमा खर्च गरेकाछन् ।
त्यस्तै मतदाता नामावली खरीद,छापा तथा बिद्धुतीय प्रचार, छपाई,गोष्ठी एवं परिचालन, अन्तरकृया, एसएमएस, प्रतिनिधि परिचालन, कार्यालय ब्यवस्थापन र विविध शीर्षकमा खर्च भएको उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)






