Thursday, June 24, 2021
Home प्रदेश सिरहामा ११ जना कोरोना संक्रमित थपिए

सिरहामा ११ जना कोरोना संक्रमित थपिए

,

सिरहा । सिरहामा शनिबार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित एघारै जना भारतको हरियाणा, बैंगलोरलगायत विभिन्न स्थानबाट आएकाहरु हुन् ।

लहान नगरपालिकाका ८ जना, धनगढीमाई नगरपालिकाका २ र कल्याणपुर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले जानकारी दिए । यो सँगै सिरहामा कोरोनाबाट संक्रमितको संख्या २५ पुगेको छ ।

संक्रमित ११ जना भारतका विभिन्न स्थानबाट आई आ–आफ्ना नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको जेठ ११ र १२ गते पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो । संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।

यसअघि जिल्लाको भगवानपुर गाउँपालिकामा ४, बरियारपट्टी गाउँपालिकामा ४, लक्ष्मीपुर पतारी, औरही, नवराजपुर र सखुवानन्कारकट्टी गाउँपालिकामा १र१ जना र जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत दुई प्रहरी हवल्दारमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवका अनुसार जिल्लामा संक्रमण पुष्टि भएका २५ मध्ये २१ जना भारतबाट घर आएकाहरु हुन । भारतका विभिन्न स्थानमा रोजगारीका लागि गएका मजदुरहरु पछिल्लो समय घर आउने क्रम बढेकाले संक्रमितको संख्या अझै बढने अनुमान गरिएको छ ।

(Visited 106 times, 1 visits today)
Loading comments...

आजको समाचार

टेलिकमका ल्यान्ड लाइन र जीएसएम अवरूद्ध

काठमाडाैं । नेपाल टेलिकमको सबे नेटवर्कमा बुधबार विहानदेखि प्राविधिक समस्या आएको छ। नेपाल टेलिकमबाट अन्य कुनैपनि नेटवर्कमा सम्पर्क हुन सकेको छैन र फाेन अउने...

प्रधानमन्त्री ओलीले आफूनिकट नेतासँग छलफल गर्दै

काठमाडौं । पछिल्लो पटक विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले खारेज गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरुसँग छलफल गर्दैछन् । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न...

देश गम्भीर संकटतर्फः पाँच दल

काठमाडौं । विपक्षी गठवन्धनमा आबद्ध पाँच राजनीतिक दलले सरकारको स्वेच्छाचारिताका कारण देश गम्भीर संकटतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र...

२० मन्त्री पदमुक्त हुने सर्वोच्चको अन्तरिम आदेशपछि राजनीतिक दलहरुको यस्तो आयो प्रतिक्रिया

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि दुईपटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम...

कविता राईकाे ‘देशको नक्शा’लाई ५० हजार पुरस्कार

  काठमाडाैं । राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई(देशको नक्शा) प्रथम भएकी छिन् । नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय(डढेलोपछि...

साताका लोकप्रिय समाचार

मेकअप नगर्दा पनि राम्री देखिन्छिन् मिलन नेवार (फोटोफिचर)

  काठमाडौं । यदि कोरोना संक्रमणको महामारी नहुँदो हो त मिलन नेवार कुनै विदेशी मुलुकको स्टेजमा आफ्नो सुमधुर स्वर मार्फत दर्शकलाई मनोरञ्जन दिइरहेकी हुन्थिन् । तीज...

अस्मिता धामी मृत्यु प्रकरण : घटनाको सत्यतथ्य छानविन गर्न सांसदको माग

  धनगढी । डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामी मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न सांसदले माग गरेका छन् । सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा...

घरमा पालेकाे कुकुरलाई झुण्ड्याएर हत्या गर्नेमाथि कानूनी कारबाही गर्न माग

  काठमाडौं । सुर्खेतमा कुकुरको पाश्विक हत्या गर्ने व्यक्तिमाथि कानूनी कारबाही गर्न पशु अधिकारकर्मीले नेपाल प्रहरीसमक्ष माग गरेका छन् । एनीमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाह,...

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

ट्रेन्डिङ

अडियो टेप सार्वजनिक गर्ने बिरुद्ध गोकुल बास्कोटाद्वारा मुद्दा दर्ता

काठमाडौं । निवर्तमान सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विजय मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका छन् । काठमाडौं जिल्ला अदालतमा उनले शुक्रबार...

स्वास्थ्य मन्त्री ढकालमाथि अख्तियारले छानबिन थाल्ने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यजन्य उपकरण खरिदमा अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालमाथि छानबिन प्रक्रिया अघि बढाउने भएको छ...

कोरोना संक्रमणले विश्वभर एक लाख ८४ हजारको मृत्यु, २६ लाख बढी संक्रमित

जेनेभा । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ८४ हजार ३२६ जनाको मृत्यु भएको छ भने २६ लाख ४५ हजार व्यक्ति संक्रमित...

बायर्न पछ्याउदै डर्टमन्ड

म्युनिख । जर्मन बुन्डेस लिगाको उपाधि होड अझै कायमै छ । शनिबार राति शीर्षस्थानको बायर्न म्युनिख र बोरुसिया डर्टमन्डले सफलता हात पारेसँगै उपाधि होड...

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग...

क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । सन्दीपले सामाजिक संजालमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका...

लकडाउनको भरपुर सदुपयोग गर्दै रिपुमर्दिनी परिवार

काठमाडाैं । विश्वव्यापी रुपमा फैलिएको …कोभिड १९’ महामारीले निम्त्याएको विषम परिस्थितीमा मुलुकमा चैत्र ११ गतेदेखी जारी लकडाउनसंगै आम मानिसको जनजीवनमा गम्भिर समस्या सिर्जना...

कांग्रेस संविधान संशोधनको पक्षमै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको भूगोलका विषयमा संविधान संशोधन गर्न अघि सारिएको प्रस्तावको पक्षमा रहने संकेत गरेको छ । तर, सो...

भागरथी जब घरबाट हिँडिन्…

काठमाडौं । बैतडीको दोगडाकेदार ७ की १७ वर्षीय किशोरी भागिरथी भट्टको बलात्कार तथा हत्यामा संलग्न रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले...

वुहानवाट फर्किएकालाई परिवारका सदस्यले १४ दिनसम्म भेटन नपाउने

काठमाडौं । चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न शनिबार दिउँसो २ ः ४५ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको वुहान जाने भएको छ...

डब्लुएचओले भन्यो : कोरोना भाइरसको प्रतिरोधको तयारी नै भएन

एदिस अबाबा । कोरोना भाइरसको सङ्क्रमणको प्रतिरोधका लागि तयारी नभएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार चासो व्यक्त गरेको छ । संगठन...

भ्रष्ट न्यायाधीश र प्रहरीलाई कारबाही गरेपछि नियन्त्रण हुन्छ बलात्कार

सिरहाको विष्णुपुर–१ मा २० वर्षीय तन्नेरी मुकेशकुमार सिंहले गाउँकै १६ वर्षीया किशोरीलाई बलात्कार गरे । बलात्कृत भैसकेपछि एउटी किशोरीले कुन हदसम्मको मानसिक पीडा झेल्न...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)