काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गरिएको हो । यो आयोगले सार्वजनिक पद धारण गरेका २०६२/६३ पछिका सबैको सम्पत्ति छानबिन गर्नेछ।
तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)
सम्बन्धित समाचार
एमालेको आकस्मिक बैठकले गर्यो ६ वटा निर्णय
कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको पेसी आज
राष्ट्रपतिसमक्ष सभामुख अर्यालले लिए शपथ
ओली र रमेश लेखकको म्याद ५ दिन थप
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट
ट्रम्पद्वारा इरानमाथि नाकाबन्दीको चेतावनी






