Sunday, June 13, 2021
Home भर्खरै राती क्वारेन्टाइनमा, दिउँसो काफल खान जंगलमा

राती क्वारेन्टाइनमा, दिउँसो काफल खान जंगलमा

,

बैतडी । अहिले बैतडी जिल्लामा ५ हजार बढि ब्यक्तिहरु क्वारेन्टाइनमा बसिरहेकाछ न् । उनिहरु मध्ये धेरै ब्यक्ति इमान्दार भएपनि केहिलाई सम्हाल्न भने निकै गा¥हो छ । गएको बिहिबार पाटन ६ की एक महिला झाक्रीँ हुँ भन्दै क्वारेन्टाइनबाटै काम्दै गाउँ घुमिन्, ‘म सबैलाई बचाउछँु भन्दै दैडिन्’, उनलाई नियन्त्रणमा लिई पुनः क्वारेन्टाइनमा राखियो । यो कुरालाई जिल्ला स्थित सरोकारवालाहरुले गम्भीर रुपमा लिई यस्ता गतिबिधि गर्नेलाई घर भन्दा टाढाको क्वारेन्टाइनमा सरुवा गर्ने जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्टले बताए ।

बिभिन्न ठाउँका क्वारेटाइनमा बसेकाहरु दिनमा काफल खान जंगल जाने गरेको गुनासो आएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोसी बताउछन् । ‘दिनभर घरपरिवार संग बसेर काम गर्ने अनि साझपख परिवार सहित क्वारेन्टाइनमा बस्न जाने गुनासो आइरहेको छ ।’ प्रजिअ जोशीले भने । जुवातास खेल्ने जस्ता गतिबिधिहरु क्वारेन्टाइनमा बसेकाहरुबाट भैरहेको समेत गुनासो आएको उनले बताए । ‘जबसम्म क्वारेन्टाइनको महत्व सबैले बुझ्दैनन्, लकडाउन केहो? कस्का लागी किन गरिएको हो ? यो कुरा बुझ्दैनन् तब सम्म समस्याहरु आउछ’ जोशीको भनाई थियो ।

क्वारेन्टाइनमा बसेका मध्ये कतिपयले सारेकारवालाहरुको कुरा नसुन्ने गरेको दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिक्रमबहादुर चन्द बताउछन् । ‘बिदेशबाट आएका दाजुभाइहरुलाई कोरोना भाइरसको त्रास महसुस नभएको देखिन्छ । धेरै ब्यक्तिहरु क्वारेन्टाइनमा जुवातास खेलेर दिन बिताइरहेका छन् । सामाजिक दुरीको कुनै मतलब गरिएको छैन्, यसबारे जनचेतना फैलाउनु जरुरी छ ।’ उनले भने ।’ कतिपय ठाउँमा वडाअध्यक्षको पाट्रि भन्दा बिपक्षका ब्यक्तिले उक्साइदिने गरेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले बताइन् । अर्को क्वारेन्टाइनमा भत्ता बाढ्दैछन्, राम्रो खानेकुरा दिएका छन्, मासुभात खुवाएका छन् भनेर उक्साउने गरेको उनले बताइन् ।

बैतडी जिल्लालाई रेडजोनमा राखि सर्तकता अपनाइए पनि स्थानियबासिको लापरबाहिका कारण कोरोना भाइरसको अति उच्च जोखीम रहेको पत्रकार बसन्त बिष्टले बताए ।

(Visited 1,017 times, 1 visits today)
Loading comments...

आजको समाचार

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

साताका लोकप्रिय समाचार

कोरोनाविरुद्ध प्रकाश सपुतको गीतबाटै प्रार्थना

राजधानी समाचारदाता काठमाडौं यतिबेला गायक प्रकाश सपुत खुसी छन् । आफ्नो नयाँ गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि उनी खुसी छन् । निषेधाज्ञामा धेरै संगीतकर्मी...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

एमाले विवादः गौतमको मध्यमार्गी प्रस्ताव

काठमाडौं । एमाले उपाध्यक्ष एवं पार्टी एकता अभियान संयोजक वामदेव गौतमले ‘मध्यमार्गी प्रस्ताव’ अघि सारेका छन् । २ जेठ २०७५ मा कायम पार्टी स्थायी...

सिल्भा ब्राजिली टोलीमा

रियो दि जेनेरियो । अनुभवी डिफेन्डर थियागो सिल्भालाई समेट्दै घरेलु मैदानमा यसैसातादेखि आयोजना हुने कोपा अमेरिका कपका लागि ब्राजिल फुटबल कन्फेडेरेसन (सीबीएफ) ले ब्राजिलको...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

ट्रेन्डिङ

आरसिटी र ब्वाइज युनियनबराबर

काठमाडौं । रानी पोखरी कर्नर टिम (आरसीटी) र ब्वाइज युनियन क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा रोमाञ्चक खेल खेल्दै बराबरी अंक बाँडेका छन् ।...

मिथिला परिक्रमाको डोला नेपालमा (फोटोफिचर)

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमाको डोला आज नेपाल आएको छ । दुईदिन भारतमा रहेर डोला नेपाल आएपछि महोत्तरीको मठियानीमा भव्य स्वागत गरिएको छ ।...

मुम्बई इन्डियन्सको सजिलो जीत

युएइ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बइ इन्डियन्स विजयी भयो । उसले पञ्जावलाई ४८ रनले पराजित गरेको हो ।...

पहिरोले पुरिएर पाँचको मृत्यु, चार बेपत्ता

पर्वत । कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ ।...

प्रदेश ५ काे निती : कोरोना कहरबाट उठ्न कृषिलाई प्राथामिकता

बुटवल । प्रदेश पाँच सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले नीति कार्यक्रम शनिबार प्रदेशसभा पेश...

स्टारबिना मनाङको रवाफ

काठमाडौं । फरवार्ड विमल रानाको २ गोल सहयोगमा डिफेन्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले राजधानीमा जारी नयाँ सिजनको कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी...

तस्करको निसाना सरकारी वन

काठमाडौं । सरकारले व्यवस्थापन गर्दै आएको राष्ट्रिय र साझेदारी वनमा लकडाउनको मौका पारेर काठ तथा वन्यजन्तुको तस्करी बढेको पाइएको छ । समुदायले व्यवस्थापन गरेका...

प्रचण्डका सम्बोधन पुस्तकमा संग्रहित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार प्रमुखका रुपमा व्यक्त विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ...

जिल्लास्तरीय दोहोरी गीत प्रतियोगितामा आयोजक टिम नै पहिलो

लमजुङ । जिल्लास्तरीय खुला लोकदोहोरी प्रतियोगितामा आयोजक लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लमजुङको टिम पहिलो भएको छ । सो प्रतियोगिताको फाइनलमा भएको प्रतिस्पर्धामा...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

कक्षा २, उमेर ५७ वर्ष

दैलेख । उमेरले ५७ वर्ष पार गरेका जयबहादुर सुनार नाती पुस्तासंगै स्कुल धाउन थालेको दुई वर्ष भयो । नारायण नगरपालिका २ जाहरकोट भैरवटोलस्थित खड्ग...

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)