काठमाडौं । आम जनता पार्टी (आजपा)को काठमाण्डौ जिल्ला कमिटी पुनर्गठन गरिएको छ । खगेश रंजितकारको अध्यक्षतामा ५७ सदस्यीय काठमाडौं जिल्ला कमिटी गठन भएको छ ।
कमिटीको उपाध्यक्षमा दिपेन्द्र चौधरी, रामप्रबेश पटेल, सचीवमा रामनारायण साह, सहसचिवमा भागिरथ साह, उमेश साह र कोषाध्यक्षमा ललन बैठा रहेको आजपा काठमाडौं उपत्यका कमिटीका इन्चार्ज देवी पण्डित रेग्मी, अध्यक्ष बिजय यादव निर्बिजले आज जारी गरेको बिज्ञप्ती उल्लेख गरिएको छ ।
कमिटीको सदस्यहरुमा लक्ष्मी मगर, दिपा मगर, रमेश प्रधान, पुर्णशोभा बज्राचार्य, अप्रवी वन, रमिला बोहरा, सबिन सुबेदी, अनिश श्रेष्ठ, धर्मेन्द्र साह, जगदीश साह लगायतका रहेका छन् ।
कमिटीको इन्चार्जमा सुरेश साह, सहइन्चार्जमा जोगिन्द्र साह, कृष्ण यादव, सल्लाहकारमा गौतम रत्न शाक्य रहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)
सम्बन्धित समाचार
सभामुख अर्यालले सम्हाले कार्यभार
प्रश्नको अस्तित्व नभएपछि जनता सदनमा छिर्छन्ः सांसद झा
पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी
संघीयता कार्यान्वयन कठिन : कँडेल
जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल
सूचनामा कठोर बन्दै सरकार
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक






