काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ।
बिहीबारको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको अधिवेशन स्थगन गरेका हुन्।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।
‘विशेष कारणवश’ संसद अधिवेशन प्रारम्भ नभइ स्थगित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)
सम्बन्धित समाचार
एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने
प्रधानमन्त्रीले आफूसँगै राखे श्रम मन्त्रालय
राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट
कांग्रेसको एक महिने जरा सुरु
पूर्वमन्त्री खड्कालाई रिहा गर्न सर्वोच्चकोआदेश
विद्यार्थी संगठन र कर्मचारी युनियनका संरचना तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन
संसदमा अब दोहोरिने छैन ‘जबरा नियति’
पत्रकारका लगानीमा निवर्तमान गृहमन्त्री गुरुङको प्रश्न






