काठमाडौं। सरकारले इजरायलमा अध्ययनका लागि गएर ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख सहयोग दिने भएको छ।
मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)
सम्बन्धित समाचार
शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो
धनगढीमा ‘बुक फ्रि फ्राइडे’ प्रभावकारी : विद्यार्थी पढाई सँगै सीप सिक्दै
धनगढी उपमहानगरद्वारा २५ उत्कृष्ट विद्यालयलाई ब्यान्ड बाजासहित सम्मान
फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
मलामी गएका शुक्लाफाँटाका एक व्यक्ति महाकालीमा बेपत्ता
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
विषादीरहित तरकारी उत्पादनमा किसान
एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…






