काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्माको शपथ साँझ ६:१० मा हुने भएको छ। संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका शर्मालाई आजै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो।
एकैदिनमा सुनुवाइ सकेर शर्माको शपथ तय गरिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष साँझ ६स्१ मा शपथ लिएपछि शर्माले आजै प्रधानन्यायाधीशमा पदभार ग्रहण पनि गर्ने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)





