नवनियुक्त प्रधानन्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शीतल निवासमा शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । शपथ समारोह प्रधानमन्त्री बालेन शाहलगायत उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

नवनियुक्त प्रधानन्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ