Saturday, April 17, 2021
Home Breaking News चितामा जलाउन ठिक पारेको महिलाको शब बरामद, श्रीमान पक्राउ अन्य फरार

चितामा जलाउन ठिक पारेको महिलाको शब बरामद, श्रीमान पक्राउ अन्य फरार

,

रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बुधबार अन्तिम दाहसंस्कार लागी चितामा चढाउन लागिएको अबस्थामा शब बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीको कमाण्डमा गएको टोलीले चन्द्रपुर नगरपालिका वाड नंं १० बालचनपुरबाट उक्त शब बरामद गरेको हो । बुधबार बिहान करिब ७ बजे बाल्चनपुर टोल बस्ने मुकेश पंडितको श्रीमती सिमा कुमारीको शब बरामद गरेको थियो ।

शंकास्पद अवस्थामा मृत्यु भई शव अन्त्येष्टिको लागी खोला तर्फ लगेको भन्ने सुचनाको आधारमा शब बरामद गरेको प्रहरी नायब उपरिक्षक शाहीले जानकारी दिए । स्थानिय घागी खोलाको किनारमा चिता बनाई जलाउनको लागि राखेको अवस्थामा मृतकको शब फेला परेको प्रहरीले जनाएको छ । मृतकको घाँटीमा निलडाम देखा परेकोले डिएसपी शाहीले जानकारी दिए ।

घटनास्थल लाशजाँच मुचुल्काको कार्य सम्पन्न गरि पोष्ट मार्टमको लागि च.पुर अस्पताल पठाईएको उनले जानकारी दिए ।
मृतकको श्रीमान मुकेश कुमार सिहलाइ प्रहरीले पक्राउ गरेको छ भने परिवारका अन्य सदस्य फरार रहेको डिएसपी शाहीले बताए । यस घटना बारे प्रहरीले सुक्षम तरिकाले अनुसन्धान गरिरहेको उनले बताए ।

(Visited 215 times, 1 visits today)
Loading comments...

आजको समाचार

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

साताका लोकप्रिय समाचार

म्यान्मारमा सुरक्षाकर्मीद्वारा एकै दिन ८० प्रदर्शनकारी मारिए

म्यान्मार ।  म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ...

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ गते

काठमाडाैं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने भएको छ । आजका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका...

गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

लहान । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२...

आफ्नै मैदानमा टोटनह्याम स्तब्ध

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेड, आर्सनल, वेष्ट ह्याम युनाईटेड र न्यूकासल युनाईटेड विजयी भएका छन् । तालिकाको...

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक

नेपालगञ्ज ।  बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ । छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि...

ट्रेन्डिङ

प्रहरी इञ्चार्जको बाटैमा निधन

ताप्लेजुङ । नजिकैको गाउँमा भएको झगडा मिलाएर कार्यालयतर्फ फर्कने क्रममा सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङ प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक बालकुमार राईको बाटैमा...

इलामका ८१ वटै वडामा कांग्रेसको विरोध

इलाम । इलामका ८१ वटै वडामा नेपाली कांग्रेसले विरोधका कार्यक्रम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले असंवैधानिक र स्वेच्छाचारी कदमभएको भन्दै ८१...

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना पुष्टि

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६४ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार धनुषा जिल्लामा २१ जना, सर्लाही...

चितवनमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचारत एक पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १५ का ५८...

राप्रपाका केन्द्रीय सदस्य पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिमा

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य डा. विष्णुबहादुर भण्डारीले सरकारी उच्च ओहोदामा रहेर तलबभत्ता लिई राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यको हैसियतमा काम...

घाम झुल्केकाे हेर्न अन्तुमा पर्यटककाे चहल पहल

इलाम । कोरोना महामारीको संक्रमण रोकथाम गर्न गत २०७६ को चैतबाट बन्द भएका इलामको श्री अन्तुका होटल, कटेज तथा होमस्टेहरू खुल्न थालेका छन् ।...

सरकारबिरुद्ध बृहत आन्दोलनको तयारीमा सुनसरी कांग्रेस

इटहरी । केपी ओली नेतृत्वको सरकार दमनबिरुद्ध केन्द्रित भएको भन्दै सुनसरी कांग्रेसले आन्दोलनको तयारी सुरु गरेको छ । नेपाली कांग्रेस सुनसरीका सभापति राजीब कोइरालाले मंगलबार...

पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, पाँच घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नंं ५ गल्धाको पटकसरमा लु १ ज २८८७ नं जीप दुर्घटना हँुदा दुई जनाको मृत्यु भएको छ ।...

सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बस्न आग्रह

काठमाडौँ । सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बसी यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बैतडी । बैतडीमा आज जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप...

५१ प्रतिशत टोकियो निवास अर्क वर्ष ओलम्पिक चाहदैनन्

टोकियो । टोकिया निवासी आधाभन्दा बढी मानिसले सन् २०२१ मा ओलम्पिक हुन नहुने बताएका छन् । एक सर्भेका अनुसार कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण...

चार रुपैयाँमा चिउरा तरकारी, स्कुलले सिकाउछ हलो जोत्न

तनहुँ । व्यास नगरपालिका–१२ भड्खालास्थित मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत शिक्षक तथा विद्यार्थीले दिउँसोको खाजा चार रुपैयाँमा खाँदै आएका छन् । ‘हम हाउस’ नामक एक जापनिज...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)