काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा एक दिन ढिलो गरी समापन हुने भएको छ । प्रतिनिधिको अपेक्षित सङ्ख्याभन्दा बढी सहभागिता र व्यवस्थापकीय चुनौतीका कारण महाधिवेशन भदौ १० गतेसम्म लम्बिने देखिएको हो ।
महाधिवेशनको पछिल्लो अवस्था’bout जानकारी दिँदै रास्वपाका सांसद एवं नेता मनिष झाले शुरुमा ३ हजार प्रतिनिधिको आँकलन गरिए पनि हाल ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भएको र यो सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने बताए ।
उनकाअनुसार प्रवासबाट समेत अपेक्षितभन्दा चार गुणा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ । उनले पहिलो महाधिवेशन भएकाले केही व्यवस्थापकीय कमजोरी र कार्यविधिको अभाव रहेको स्वीकार गर्दै यसलाई सिकाइको रूपमा लिएको बताए ।
तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)
सम्बन्धित समाचार
लुम्बिनी सरकारका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने
महाधिवेशन सुरु नहुँदै देखिन थाल्यो रास्वपामा गुट
प्रधानमन्त्री ‘रुखमा बाँध्ने’, मन्त्री ‘खुट्टा भाँच्ने’ !
धितोपत्र बोर्डको अध्यक्षमा डा. भट्ट नियुक्त
महत्वपूर्ण निर्णय दुई महिनासम्म किन गुपचुप राखियो ?
रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ जना समर्थक
प्रधानमन्त्री बालेनका लागि लटौली सेन्चुरी रिसोर्टको १६ कोठा






