काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर तोलामा २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर चार हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)
सम्बन्धित समाचार
आज सातवटै प्रदेशको बजेट आउँदै
सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
कोशीको बजेट ४० अर्ब ४४ करोड
पवित्र धार्मिक स्थल गन्याप शिखर पुग्ने पदमार्ग निर्माण हुँदै
‘मधेश सरकारको बजेट बिचौलिया पोस्ने खालको’
स्थानीय तहप्रति प्रदेश दृष्टि: बागमती उदार, लुम्बिनी अनुदार
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो
कालिकोटका सबै स्थानीय तहले ल्याए बजेट






