काठमाडौं । फिफा विश्वकप-२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापालाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा मगलबार बिहान भएको खेलमा ब्राजिलले जापानलाई २-१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।
पाँच पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जित हासिल गरेको हो । जापानका काइसु सानोले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलिलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५६आँ मिनेटमा ब्राजिलका कासेमिरोले हेडमार्फत गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा गाब्रीएल माटीनेलीले निर्णायक गोल गरेपछि जापानलाई २-१ ले पराजित गर्दै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)
सम्बन्धित समाचार
अल्जेरियाविरुद्धको खेल मेसीका लागि विशेष
विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको प्रभावशाली जीत
फ्रान्स र नर्वे नकआउट चरणमा, अल्जेरियाले अस्ट्रेयासँग निर्णायक खेल खेल्ने
कंगोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
फिफा विश्वकपः कतै गोल वर्षा, कतै खडेरी
काठमाडौंमा वर्ल्डकप क्रेज (फोटोफिचर)
जापान र स्वीडेन नकआउट चरणमा






