काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा डिजिटल पत्रकार तथा तथ्यजाँचकी उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा पछिल्लो मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
श्रेष्ठ नेपाली भाषाको पहिलो ब्लग ‘माइसंसार’का संस्थापक तथा ‘नेपाल फ्याक्टचेक’का सम्पादक हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)






